जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा मिति २०८३ आषाढ २४ २५ मा मादी गांउपालिका अन्तर संचालित समाजिक विकास तथा पूर्वधार विकासका योजनाहरुको अनुगमन गरिएको छ । उक्त अनुगमनमा जिल्ला समन्वय समितिका समन्वय अधिकारी नवराज वराल शाखा अधिकृत लक्षु शर्मा सदस्य राजु अधिकारी नासु वावुराम शर्मा लगायतको टोली संलग्न रहेको थियो । सो क्रममा मादी गांउपालिकावाट संचालित योजना ग्रामिण पुर्वधार विकास आयोजना कार्यालयवाट संचालित योजना वडा स्तरमा संचालित योजना कृषि तथा पशु शाखाहरुको अनुगमन कार्य गरिएको थियो ।