लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरताका सम्बन्धमा आयोजना गरेको समन्वयात्मक  अन्तरक्रिया कार्यक्रम पोखरा २२ चिसापानी- खाल्से- कुभिन्डे – माछापुच्छ्रे भ्यु प्वाइन्ट सडक अनुगमन जिसस कास्कीको सातौं जिल्ला सभा,११४ वटा बिकास आयोजना जिल्ला सभाबाट स्वीकृति सहित माग जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको (FRA)को नतिजा सार्बजनिक जिसस कास्कीद्वारा क्षेत्र न. एक र तीनका योजनाको अनुगमन जिसस कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा ,अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त – जि. स. स. कास्की प्रमुख पौडेल

पदाधिकारी

जिल्ला समन्बय समिति कास्कीका पदाधिकारीज्यूहरुको नामाबली एबम सम्पर्क नम्बर

पढ्नुहोस..

लिलाधर पौडेल  प्रमुख ९८५६०२६५१८ graphic

लिलाधर पौडेल प्रमुख ९८५६०२६५१८

पढ्नुहोस..

सरिता माल उपप्रमुख ९८५६०३८१८७ graphic

सरिता माल उपप्रमुख ९८५६०३८१८७

पढ्नुहोस..

नवराज बराल-जिल्ला समन्वय अधिकारी         ९८५६००६२२२ graphic

नवराज बराल-जिल्ला समन्वय अधिकारी ९८५६००६२२२

पढ्नुहोस..

सूचना अधिकारी  : झबिश्वर रेग्मी :९८५६०३७४८७ graphic

सूचना अधिकारी : झबिश्वर रेग्मी :९८५६०३७४८७

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपाल ७७ जिल्ला मध्येको एक जिल्ला कास्की आफ्नै किसिमको सांस्कृतिक भौगोलिक पर्यटकीय एवं पर्वावरणीय दृष्टिले पनि बैशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो । अन्नपुर्ण तथा माछापुच्छ्रे जस्ता हिम श्रृंखलाहरु फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल -पातले छाँगो) महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक निधिले युक्त पोखरा उपत्यका वास्तवमा कास्की जिल्लाको महत्वपर्ण निधि तथा गहना हो । यसरी तालैताल गुफैगुफा तथा मनोरम हिम श्रृंखलाले युक्त उपत्यकाले सुशोभित बन्ने अवसर प्राप्त यो कास्की जिल्ला विविध जात-जाति, भाषा-भाषी, वेषभुषा तथा समग्रमा विविधता र रोचक संस्कार संस्कृतिले पनि त्यत्तिनै विशेषतायुक्त छ । यस जिल्लाका विभिन्न स्थानहरुमा अवस्थित एवं विशेषगरी उपत्यकाभित्र अवस्थित विविध मठमन्दिर गुम्बा, विहार स्तूप आदि पनि कास्की जिल्लाको थप आकर्षण एवं महत्वपुर्ण निधि मानिन्छन् । यिनै विशेष विशेषता एवं आफ्नै किसिमको पहिचानयुक्त प्राकृतिक तथा साँस्कृतिक निधिहरु र शुद्घ पर्यावरणीय वातावरणको कारण कास्की जिल्ला विश्वकै पर्यटकका लागि एक महत्वपुर्ण आकर्षाको केन्द्र बन्न पुगेको छ । यसैको प्रतिफल स्वरुप राजधानी पछि पर्यटकीय दृष्टिले दोस्रो स्थान ओगट्न सफल भएको छ यो जिल्ला र यो जिल्ला भित्रको सुन्दर नगरी पोखरा उपत्यका ।
थप पढ्नुहोस्

Polls

तपाईलाई जिल्ला सवन्वय समिति कास्कीले दिने सेवा प्रवाह कस्तो लाग्छ ?

  • नराम्रो (48%, 29 Votes)
  • धेरै राम्रो (25%, 15 Votes)
  • ठिकै (20%, 12 Votes)
  • राम्रो (8%, 5 Votes)

Total Voters: 61

Loading ... Loading ...

Twitter


Facebook

Skip to toolbar