कास्की, नेपाल
जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१- ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२-८३ को कार्ययोजना पत्रकार भेटघाट मार्फत सार्बजनिक
कास्कीको आठौं जिल्ला सभा
जिलला समन्वय समिति कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया
जिसस कास्कीद्वारा बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक
रुपा गाउँपालिका भिर्चोक स्थित चन्द्र प्रभा उच्च मा. बि. मा मिति २०८१-१२-१४ गते संचालित एस इ इ परिक्षाको अनुगमन
माछापुच्छ्रे ४ भेडाबारी मर्दी खोला मा खानेपानी मुहान को स्थलगत अनुगमन (मिति २०८१ साल फागुन २८ गते)
अन्नपूर्ण गाउँ पालिका वडा न ८ को बिरे ठाटी मा. बि. को एस इ इ को परिक्षा,अन्नपूर्ण गाउँपालिका वडा नं ६ को नवनिर्मित वडा भबन, माछापुच्छ्रे गाउँपालिकाको प्रमुख प्रशासकीय भबनको अनुगमन
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको लागि दुई दिने क्षमता बिकास तालिम ( मिति: २०८१ फागुन १९ ,पोखरा )
गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय सुरेन्द्र राज पाण्डे ज्यु संग जिससका बारेमा महासंघ(गण्डकी)को तर्फबाट स्मरण पत्र बुझाउँदै
संघ तथा प्रदेश का बिषयगत सेवाप्रबाहका कार्यलयहरुको अर्ध बार्षिक समिक्षा तथा नागरिकका जनसरोकारका बिषयहरुका सन्दर्भमा जिसस कास्कीले आयोजना गरेको अर्धबार्षिक समिक्षा एबम छलफल कार्यक्रममा ( मिति :२०८१ फागुन १गते ))
राष्ट्रिय प्रजातन्त्र दिवस गण्डकी प्रदेश सरकारद्वारा आयोजित प्रजातन्त्र दिवस विशेष समारोहमा जिल्ला समन्वय समिति कास्की का प्रमुख श्री लिलाधर पौडेल ज्यू सहित प्रदेश सरकारका ब्यक्तित्वहरू । ( मिति :२०८१ फागुन ०७ गते )
जिल्ला समन्वय समिति कास्कीको सभाहलमा पाचथर जिल्ला समन्वय समितिका पदाधिकारीहरूसंग अनुभव आदानप्रदान सहित असल अभ्यास कार्यक्रम ( मिति: २०८१ फागुन ४ गते)