4 Feb, 2026, Wed ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

कृषि बाली तथा पशु विमा सम्वन्धि सरोकारवाला निकायहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिति कास्की २०८२ माघ १४ गते बुधबार २३:४०:०० बजे

मिति २०८२/१०/१२ गते जिल्ला समन्वय समितिका प्रमुख श्री लिालधर पौडेलज्यूको अध्यक्षता तथा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कृषि बाली तथा पशु बीमा सम्वन्धी सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा पशु व्यवसाय संग सम्वन्धित कृषक  स्थानीय तहका सम्वन्धित शाखाका शाखा प्रमुखहरु जिल्ला कृषिक विकास कार्यालय भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु विमा प्राधिकरणका प्रदेश प्रमुख विभिन्न निर्जिवन विमा कम्पनीका प्रतिनिधिहरु नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायत करिव ४० जना सहभागिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडेरिया र विमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख सम्भु प्रसाद मिश्रले विमा सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो  भने जिल्ला समन्वय अधिकारी श्री नवराज वरालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. कृषि बाली तथा पशु विमा सम्वन्धि सरोकारवाला निकायहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न २०८२ माघ १४ गते बुधबार ७.३१ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ माघ १९ गते सोमबार