जिल्ला समन्वय समिति कास्की र पाल्पा वीच अन्तर जिल्ला असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम मिति २०८३।२।२५ गते जिल्ला समन्वय समिति कास्कीको सभाहलमा सम्पन्न भएको छ । अवलोकन भ्रमणको क्रममा जि स स पाल्पाका प्रमुख श्री टंकनाथ खनाल सहितको टोली कास्की जिल्लामा रहेको क्रममा उक्त कार्यक्रम सम्पन्न भएको हो ।