26 Mar, 2025, Wed ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
/ सूचना/समाचार

लिलाम बिक्रीसम्बन्धी बोलपत्र आह्‍वानको सूचना

जिन्सी शाखा २०८१ फाल्गुण २८ गते बुधबार ११:१०:०० बजे

यस जिल्ला समन्वय समितिको कार्यालयमा रहेका प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्री गर्ने निर्णय भएका सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्रि गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले 15 दिनभित्र बोलपत्र खरिद गरी 16औँ दिनमा दिनको 12:00 बजेसम्म यस कार्यालयमा दर्ता गराउनुहुन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई आह्वान गरिन्छ । यस सम्बन्धमा विस्तृत व्यहोरा बोलपत्र फाराममा उल्लेख गरिएको छ । यस अतिरिक्त अन्य कुरा बुझ्नु परेमा वा सम्पत्ति तथा मालसामान हेर्न चाहेमा यस कार्यालयको जिन्सी शाखामा सम्पर्क राख्‍न अनुरोध छ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. लिलाम बिक्रीसम्बन्धी बोलपत्र आह्‍वानको सूचना २०८१ फाल्गुण २८ गते बुधबार ३.५६ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ फाल्गुण २८ गते बुधबार