
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान(प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम )को आयोजनामा स्थानिय तहमा संस्थागत क्षमता स्वमूल्याकंन (LISA) र बित्तिय जोखिम मुल्यांकन (FRA)कार्यान्वयनको लागि गण्डकी प्रदेशका जि स स प्रमुख र जिल्ला समन्वय अधिकारीहरूको लागि पोखरामा आयोजित दुई दिने फ्लो- अप तथा अन्तरक्रिया कार्यक्रममा !