स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकन(LISA) तथा बित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि कार्यान्वयनको फ्लो – अप तालिम
जिल्ला समन्वय समिती कास्की र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीका कार्यपालिकाहरूको लागि स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकन(LISA) तथा बित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि कार्यान्वयनको फ्लो – अप तालिम