जि स स कास्कीद्वारा निर्माणाधीन काँहुखोला सिक्लेस दुधपोखरी सडकको अनुगमन सार्बजनिक कार्यक्रम मार्फत कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक जिल्ला समन्वय समिती महासंघ नेपालको २८ औं स्थापना दिवस तथा नबनिर्बाचित केन्द्रिय समिती पदाधिकारी ,सदस्य र प्रदेश समितीका अध्यक्ष ज्यूहरूको सपथ ग्रहण कार्यक्रम सम्माननिय सभामुख श्री देबराज घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न । कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने श्रमिकको सुरक्षा पहिलो शर्त – जि .स. स. कास्की प्रमुख पौडेल  जि. स . स. कास्कीद्वारा साम्सदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम जिल्ला समन्वय समिती कास्की र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीका कार्यपालिकाहरूको लागि स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकन(LISA) तथा बित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि कार्यान्वयनको फ्लो – अप तालिम मानसिक रोगको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्नेमा जिसस कास्की प्रमुख पौडेलको जोड बहुसास्कृतिक मनोसामाजिक संस्था( TPO)नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक निर्माणाधिन पोखरा बिमानस्थलको जिल्ला समन्वय समिती कास्किको अनुगमन ,अन्तराष्ट्रिय एयरपोर्ट सञ्चालनमा ढिला भए राष्ट्रलाई नोक्सान – जि. स. स. प्रमुख पौडेल

प्रादेसिक पुनर्स्थापना केन्द्र संचालन ब्यब्स्थापनका लागि गण्डकी प्रदेसका सामाजिक बिकास मन्त्री माननीय श्री पन्चराम गुरुङ ज्यूको अध्यक्षतामा समन्वय बैठक ।

हिसा पीडित ,मानव बेच बिखनबाट प्रभावितहरूको संरक्षण ,पुनर्स्थापना र रोजगारमा सहयोग गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको पहलमा पोखरा महानगर वडा न ३३ भरत पोखरीमा निर्माणाधिन प्रादेसिक पुनर्स्थापना केन्द्र संचालन ब्यब्स्थापनका लागि गण्डकी प्रदेसका सामाजिक बिकास मन्त्री माननीय श्री पन्चराम गुरुङ ज्यूको अध्यक्षतामा तथा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. शान्ता खत्री ज्यू ,पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ज्यू ,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब बद्रीनाथ अधिकारी ज्यू ,सामाजिक बिकास मन्त्रालयका सचिब हेमराज सुवेदी ज्यू लगायतको उपस्थितिमा बसेको निर्देशक समितिको समन्वय बैठक ।

Skip to toolbar