जिसस कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा ,अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त – जि. स. स. कास्की प्रमुख पौडेल जि.स .स. कास्कीद्वारा पहिलो पटक जेष्ठ नागरिकका समस्या समाधानका लागि अन्तर सम्बाद महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न जि. स. स. कास्कीद्वारा बिजयपूल खोला कसेरीमा निर्माणाधीन पूलको अनुगमन जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पूलको अनुगमन कास्की,निर्वाचन क्षेत्र नं ३ माछापुच्छ्रे गाउँ पालिकाको निर्माणाधिन भबनको तेस्रोपटक अनुगमन तथा सहजिकरण। चौधौं कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोह।

पोखराका उद्द्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य संबन्धित चार दिने सचेतनामुलक तालिमको उद्घाटन गर्दै जि स स कास्की प्रमुख लिलाधर पौडेल 

ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र सैबु भैसेपाटी ललितपुरको आयोजना र श्रम तथा रोजगार कार्यालय पोखराको समन्वय मा पोखराका  उद्द्योग प्रतिष्ठानहरूमा कार्यरत श्रमिकहरूका लागि ब्यबसायजन्य सुरक्षा तथा स्वास्थ्य संबन्धित चार दिने सचेतनामुलक तालिमको उद्घाटन गर्दै जि स स कास्की प्रमुख लिलाधर पौडेल 
 
 
 
 

Skip to toolbar