जिल्ला समन्वय समिति कास्कीद्वारा गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा जिल्ला समन्वय समिति कास्कीद्वारा स्थानिय तहहरूको बार्षिक समिक्षा जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक समिक्षा नेपाल रेड्क्रस कास्कीको अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेल जि. स. स .कास्किद्वारा वडा सदस्यहरूको लागि तालिम कास्कीलाइ बिकासमा नमुना बनाऔ -जि.स.स. कास्की प्रमुख पौडेल कास्कीलाइ बिकासमा नमुना बनाऔ -जि.स.स. कास्की प्रमुख पौडेल जि. स.स. कास्कीको वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम जिल्ला समन्वय समितिको भुमिका विषयक वैचारिक अन्तरक्रिया जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस

पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा बागलुङ राजमार्गमा पर्ने अन्नपूर्ण ३ पाउदुरमा बाटोको अनुगमन

मिति २०८०/१/३१ गते पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत साबिकको पोखरा बागलुङ राजमार्गमा पर्ने अन्नपूर्ण ३ पाउदुरमा निर्माणकार्य भैरहेकोे बाटो को निर्माण अत्यन्तै ढिला गतिमा भएको भन्ने गुनासो आएपछि कास्की जिल्ला समन्वय समन्वय प्रमुख लिलाधर पौडेलको नेतृत्वमा समन्वय समिति सदस्य ,स्थानीय जनप्रतिनिधि ,ठेक्का पक्षका प्राबिधिक ,कार्यलयका प्राबिधिक तथा प्रशासन कर्मचारी सम्मीलित स्थलगत अनुगमन टोलिले अनुगमन गरि life line को राष्ट्रिय राजमार्ग अवरुद्ध नहुने गरि यस बर्षको मनसुनलाई ध्यानमा राख्दै १ महिना भित्रमा निर्माणकार्य सम्पन्न गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिइएको छ।

Skip to toolbar