जिसस कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा ,अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त – जि. स. स. कास्की प्रमुख पौडेल जि.स .स. कास्कीद्वारा पहिलो पटक जेष्ठ नागरिकका समस्या समाधानका लागि अन्तर सम्बाद महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न जि. स. स. कास्कीद्वारा बिजयपूल खोला कसेरीमा निर्माणाधीन पूलको अनुगमन जिल्ला समन्वय समिति कास्कीद्वारा फिर्के पूलको अनुगमन कास्की,निर्वाचन क्षेत्र नं ३ माछापुच्छ्रे गाउँ पालिकाको निर्माणाधिन भबनको तेस्रोपटक अनुगमन तथा सहजिकरण। चौधौं कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोह।

बेगनास भोर्लेटार सडक अन्तर्गत भञ्ज्याङ् तालबेसी सडक खण्डको अनुगमन

गण्डकी प्रदेश सरकारको लागतमा स्तरोन्नति हुँदै गरेको बेगनास भोर्लेटार सडक अन्तर्गत भञ्ज्याङ् तालबेसी सडक खण्डको इन्जिनियर ,प्राबिधिक सहित स्थानीय तहका जन प्रतिनिधि सहित अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख श्री लिलाधर पौडेल ज्यू नेतृत्वको टोलि! स्थानियका गुनासा र समन्वयका लागि स्थलगत अन्तर्क्रीया !

Skip to toolbar